Play

पोखरा, नेपाली काँग्रेस मादी गाउँपालिकाका नेता एबम कास्की जिल्ला कार्यसमितिका पूर्व सदस्य अर्जुन गुरुङलाई पितृ शोक परेको छ । अर्जुनका बुवा किर्तिमान गुरुंगको ८५  वर्षको उमेरमा केहि दिन अगाडी निधन भएको थियो । उनि बिगत १ वर्प अगाडीबाट नै पेटको क्यान्सरबाट...