Play

अन्नपूर्ण केवलकार पोखरा परिवारको होली-फोटो फिचर

गुरुकुल खबर


पर्यटकहरुको आकर्षणको रुपमा रहेको अन्नपूर्ण केवलकार पोखरामा कार्यरत कर्मचारीहरुले पारिवारिक रुपमा होली पर्व मनाएका छन् । आफ्नै कार्यालय प्रांगणमा केवलकारमा कार्यरत कर्मचारीहरुले होली पर्व मनाएका हुन् ।

कम्पनीका महाप्रबन्धक दिनेश पौड्याल, सिनियर अपरेसन म्यानेजर डि एन कायस्थ र अपरेसन म्यानेजर प्रदिपलाल नकर्मी मार्केटिंग एक्ज्युक्युटिभ रीता गुरुडं लगायत परिवारले होली पर्व मनाएका हुन् ।

४ चैत्र २०७८, शुक्रबार ०८:३० मा प्रकाशित
Nabintech