तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज

समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

पोखरा । गण्डकी प्रदेशको शुक्रबारको बैठकमा प्रदेशका बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले...

पुरा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३...

पुरा पढ्नुहोस्

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीद्धारा उर्जामन्त्री तिवारीलाई बधाई

पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ जिल्ला कार्य समिति कास्कीले गण्डकी प्रदेशका नवनियुक्त उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती...

पुरा पढ्नुहोस्

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

काठमाडौँ बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल 'बाराही काठमाडौं' जेठ ७ गते (आइबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार...

पुरा पढ्नुहोस्

नेपाल प्रेस युनियन कास्कीको अधिवेशन सम्पन्न, सहमतीबाटै कार्यसमिति चयन, अध्यक्षमा मिश्र

पोखरा, नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र निर्विरोध निर्वाचित भएका छन। मिश्र पोखरामा रहेर लामो...

पुरा पढ्नुहोस्

माछापुच्छ्रे बैक लिमिटेडबाट सेवाग्रहीको खाताको ९ लाख रकम गायब

रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम गायब भएको छ । आईतबार...

पुरा पढ्नुहोस्

नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल, एक नेपाली बराबर ७४ हजार रुपैयाँ ऋण

काठमाडौं । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व...

पुरा पढ्नुहोस्

कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ – मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा...

पुरा पढ्नुहोस्

विन्दुवासिनी संस्कृत विद्यापीठद्वारा चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा विश्विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस्

गोरखाका कार्यालय प्रमुखहरुलाई मुख्यमन्त्रीको निर्देशन- सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्

गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा...

पुरा पढ्नुहोस्
Page 1 of 164 1 2 164

ताजा समाचार

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय बाट जनहितमा जारि ।