तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की प्रहरी परिसरमा क्याफे र पुस्तकालय, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १३ मा प्रकाशित
in समाचार, Breaking News, अपराध, कला/साहित्य, गण्डकी प्रदेश, फोटो ग्यालेरी, व्यक्ति/संस्था, शिक्षा/स्वास्थ्य
कास्की प्रहरी परिसरमा क्याफे र पुस्तकालय, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच
29
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा प्रहरी पुस्तकालय र क्याफे संचालनमा ल्याईएको छ । यसरी प्रहरी कार्यालय परिसरमा क्याफे र पुस्तकालय संचालन गर्ने कार्य प्रहरी संगठन भीत्र नया अभ्यासको रुपमा लिईएको छ ।

प्रहरी सुरक्षाकर्मीलाई फुर्सदको समयमा अध्ययन गरि थप दक्ष बनाउन पुस्तकालय सहयोगी हुने विश्वास प्रहरी अधिकारीहरुको छ।

असार १३ गते आयोजित विशेष कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पुस्तकालय र क्याफेको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै प्रजिअ आचार्यले नव निर्मित पुस्तकालय र क्याफेका कारण प्रहरी कार्यालय भीत्र प्रवेश गर्नेहरुलाई ज्ञान प्राप्त हुने बातावरण सृजना भएको भन्दै यसको संचालन र व्यवस्थापन प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक एवं गण्डकी प्रदेश प्रहरी कार्यालयी निमित्त प्रमुख कृष्णहरी शर्माले प्रहरीलाई थप दक्ष बनाउन पुस्तकालय सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रमेश थापाले केही कुरा सिक्ने चाहाना भएकाहरुको सिकाईमा सहयोग गर्न आफुले क्याफे र पुस्तकालय निर्माणका लागि नया पहल गरेको जानकारी दिनुभयो ।

यसै बिच एक अर्कों समाचार अनुसार जिल्ला ट्राफ़िक प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि सोमवार स्वास्थ्य जाँच गरिएको छ ।  लेखनाथ सिटी हस्पिटल र हिमालय आंखा अस्पताल पोखराको सहयोगमा कास्की जिल्लामा कार्यरत ट्राफ़िक प्रहरीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । प्रहरीहरुको ब्लड प्रेसर , सुगर , र आंखाको स्वास्थ्य जाँच गरि आवश्यक परामर्श समेत दिईएको थियो ।

कास्कीका ट्राफ़िक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक प्रकाश शाहले गुरुकुल खवरलाई दिएको जानकारी अनुसार अन्य प्रहरीहरु भन्दा ट्राफिक प्रहरीहरु बाह्य प्रदुषणमा खटिनुपर्ने तथा धेरैको सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले स्वास्थ्य जाँच गरिएको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.