Play

लिटिल बुद्ध भनेर चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट ३ करोड भन्दा बढी रकम बरामद (फोटो फिचर)

गुरुकुल खबर


आंफुलाई लिटिल बुद्ध भनेर चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट ३ करोड भन्दा बढी रकम बरामद भएको छ। विभिन्न १७ देशका मुद्रा गरि ३ करोड ३४ लाख ३७ हजार ९०७ रुपैया बराबरको नगद बरामद गरेर सिआईबिले सार्वजनिक गरेको हो ।बाल यौन शोषणको आरोपमा पक्राउ परेका लाई सार्वजनिक गर्नु अगाडी सीआईबिले उक्त रक़म सार्वजनिक गरेको हो । तस्विर रातोपाटीबाट

२५ पुष २०८०, बुधबार २०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा