Play

लिटिल बुद्ध भनेर चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट ३ करोड भन्दा बढी रकम बरामद (फोटो फिचर)

गुरुकुल खबर


आंफुलाई लिटिल बुद्ध भनेर चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट ३ करोड भन्दा बढी रकम बरामद भएको छ। विभिन्न १७ देशका मुद्रा गरि ३ करोड ३४ लाख ३७ हजार ९०७ रुपैया बराबरको नगद बरामद गरेर सिआईबिले सार्वजनिक गरेको हो ।बाल यौन शोषणको आरोपमा पक्राउ परेका लाई सार्वजनिक गर्नु अगाडी सीआईबिले उक्त रक़म सार्वजनिक गरेको हो । तस्विर रातोपाटीबाट

२५ पुष २०८०, बुधबार २०:२३ मा प्रकाशित
Nabintech