Play

लियो क्लब अफ चौतारी पोखराको नयाँ समिति, अध्यक्षमा बराल

गुरुकुल खबर


पोखरा,  लियो क्लब अफ चौतारी पोखरा अध्यक्षमा सहनशील बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

क्लबको २५ औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा केनुका थापा, द्वितीय उपाध्यक्ष साधना हमाल, सचिव स्मृति पौडेल, सहसचिव विवेक आचार्य, कोषाध्यक्ष प्रमिशा पौडेल र सहकोषाध्यक्ष अनिशा पौडेल चयन भए ।

जनसम्पर्क अधिकारीमा आशिका रानाभाट, टेमर इ.भागवत् महत, सचेतकमा सुजिता आचार्य, आइटी हेड समित पौडेल खेल विकास अधिकृतमा अनुपा पौडेल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृतमा धनीराम शर्मा, संस्कृति संरक्षण अधिकृतमा लियो जमुना पौडेल, मिडिया समिति अधिकृतमा पुरुषोत्तम पराजुली र मुख्य समिति अधिकृतमा लियो इ. ज्ञानेन्द्र कँडेल चयन भए ।

सदस्यमा अर्जुन अधिकारी, अस्विन पौडेल, गरिमा पौडेल, नीकिता सुवेदी, निश्चल भण्डारी, नीशा सुवेदी, प्रदीप बास्तोला, सज्जन ढुंगाना र इ. सञ्जय थापा छन् ।

अधिवेशन उद्घाटन गर्दै क्लब पूर्व अध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार हरिहर पराजुलीले नेतृत्व विकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रम सञ्चालन सहसचिव स्मृति पौडेल र स्वागत मन्तव्य उपाध्यक्ष सहनशील बरालले थिए ।

१ जेष्ठ २०८१, मंगलवार ०८:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा