Play

पोखराको मुस्तांगचोकमा बिधार्थी बोकेको गाडी दुर्घटना

गुरुकुल खबर


पोखरा, पोखराको मुस्ताङचोकमा आज शुक्रबार बिहान विद्यालयको विद्यार्थी लिएर गुडेको ईभि हाइस दुर्घटनामा परेको छ।  बिहान करिब साढे छ बजे पोखरा–७, मुस्ताङचोकस्थित चार्जिङ स्टेसनमा ह्याप्पी बोर्डिङ स्कुलको ग १ ख ६६२२ नम्बरको हाइस अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा गाडीमा रहेका विद्यार्थीको सुरक्षित उद्धार गरिएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको भएपानी गाडी भने कुच्चिएर क्षती भएको अबस्थामा देखिएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार हाइसका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी छ।

तस्बिर – सामाजिक संजाल 

१९ असार २०८३, शुक्रबार ०९:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा