Play

दलित समुदाय बिहिन बन्यो ओलीको मन्त्रीपरिषद

गुरुकुल खबर


पोखरा, केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌ दलित समुदाय बिहिन बन्न पुगेको छ प्रधानमन्त्री केपी ओली, दुई जना उपप्रधानमन्त्री र १९ जना मन्त्री नियुक्त हुँदा दलित समुदायको भने प्रतिनिधित्व हुन सकेन।

सोमबार गठित मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत विभिन्न समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायको उपस्थिति सुन्य बनेको छ ।

नेकपा एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । कांग्रेसको शेखर – गगन समुहबाट अन्तिममा जिबन परियारको नाम हटाइएको थियो भने एमालेले पनि अन्तिममा छबिलालको नाम मन्त्री बन्ने सूचीबाट हटाएको कारण दलित बिहिन मन्त्री परिषद बन्न पुगेको हो।

३१ असार २०८१, सोमबार १२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा