Play

पोखराको जिरो किलोमिटर नजिक भएको स्कुटर दुर्घटनामा ३४ बर्षीय गुरुङको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -५ जिरो किलोमिटर चोक नजिकै भएको स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ । पोखराको लेकसाइड तर्फबाट जिरो किलोमिटर तर्फ आउंदै गरेको ग १७ प २१३४ नम्बरको स्कुटरका चालकले नियन्त्रण गुमाएको कारण भएको दुर्घटनमा परि स्कुटर चालक ३४ बर्षिय सुमन गुरुंगको मृत्यु भएको हो  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक विष्णुप्रसाद रेग्मीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार मंगलवार बिहान स्कुटर स्कुटर आँफै अनियन्त्रित भएर सडकमा दूर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक नवलपरासी पुर्व बर्दघाट घर भई हाल पोखरा -१५ नयागाउँ बस्ने ३४ बर्षीय सुमन गुरुङ गम्भिर घाइते भएर मणिपाल अस्पतालमा उपचारको लागि लागिएकोमा उपचारको क्रममा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१४ जेष्ठ २०८३, बिहीबार १७:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा