Play

काठमाडौँबाट पोखरा आउंदै गरेको ईभी माइक्रो धादिंगमा दूर्घटना, १२ यात्रु घाइते

गुरुकुल खबर


पोखरा, काठमाडौंबाट पोखरातर्फ आउंदै गरेको इभी माइक्रोबस धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उक्त माइक्रोबस तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनामा परेका घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिंग जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका अन्य सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ ।

घाइतेहरूको अवस्था खतरामुक्त रहेको तर केहिलाई गम्भीर चोट लागेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१३ बैशाख २०८३, आईतवार २०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा