Play

बिभिन्न मन्त्रालय र निकायका २५ सहसचिवको सरुवा (कसको कहाँ भन्ने विवरण सहित)

गुरुकुल खबर


पोखरा, सरकारले बिभिन्न मन्त्रालय र निकायको जिम्मेवारीमा रहेका २५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले २५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

जस अनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिब विष्णुप्रसाद कोइराला र रामकृष्ण अधिकारीलाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तर्गत सरुवा गरिएको छ भने शहरी बिकास मन्त्रालयमा रहेका नबराज शर्मालाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सचिवको रुपमा पठाइएको छ।

यसै गरि कृषि तथा पशु पन्क्षी विकास मन्त्रालयमा रहेकी सहसचिब प्रेरणा सेढाई भट्टराईलाई पनि गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सचिवको रुपमा सरुवा गरिएको छ ।

 

१० बैशाख २०८३, बिहीबार २२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा