पोखरा, निर्बाचन आयोगले समानुपातिक तर्फबाट सांसद बन्नेहरुको सुची सार्बजनिक गरेको छ। जस अनुसार बिभिन्न राजनीतिक दलबाट १ सय १० जनाले सामानुपातिक तर्फबाट प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ जना, नेपाली काँग्रेसबाट २० जना, नेकपा एमालेबाट १६ जना, नेपाली कम्युनिष्ट पार्टीबाट ९ जना र श्रम संस्कृति पार्टीको साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४/ ४ जनाले प्रतिनिधि सभाको सदस्य बन्ने अवसर पाएका छन।
समानुपातिक तर्फबाट सांसद बन्नेहरुको नामावली ..


















