Play

गर्मीका कारण युरोपमा गत वर्ष ४८ हजारको मृत्यु

गुरुकुल खबर


बार्सिलोना, गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ । गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्नथालेयताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ।

मृत्युको मामिलामा सन् २०२२ झनै भयानक थियो । उक्त वर्ष त्यहाँ ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका थिए ।

प्रतिवेदनमा युरोपका ३५ देशको तापमान र मृत्युसम्बन्धी रेकर्डको विश्लेषण गरिएको थियो । गर्मीको जोखिम वृद्धवृद्धाहरुमा धेरै देखियो । गर्मीले दक्षिणी युरोप सबैभन्दा मारमा परेको थियो ।

२९ श्रावण २०८१, मंगलवार १४:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा