Play

मगर पत्रकार संघ कास्कीको नयाँ समिति, अध्यक्षमा सुरज

गुरुकुल खबर


पोखरा, नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् ।

मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरजको अध्यक्षतामा १३ सदस्य रहेको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भएका छन ।

यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको कार्यसमितिको बैठकले  दुई जना सदस्य मनोनित गर्नेछ ।

 

१५ श्रावण २०८१, मंगलवार २१:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा