Play

स्काउट गण्डकी प्रदेश परिषदका सदस्यहरुको सपथ ग्रहण

गुरुकुल खबर


पोखरा, नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी  भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सपथ ग्रहण गराएका थिए  ।

सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गरे । प्रदेश परिषदमा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावलीले गरेको ब्यबस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेकी थिईन ।

पदभार ग्रहण गरेपछि  प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सन्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिम एबम बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताए । बैठकमा नेपाल स्काउटका रास्टृय परिषद सदस्य शिव बहादुर भण्डारि, पुर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पुर्व अन्तरास्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो ।

स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि.क,सुनिता, सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल,मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्‌ले  लगाएतले सपथ खाएका थिए ।

२६ फाल्गुन २०८०, शनिबार १९:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा