तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसका महाधिवेशन प्रतिनिधि अमृत श्रेष्ठको निधन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ १७ मा प्रकाशित
in व्यक्ति/संस्था, गण्डकी प्रदेश, विशेष, समाचार
कांग्रेसका महाधिवेशन प्रतिनिधि अमृत श्रेष्ठको निधन
78
SHARES
310
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको मंगलवार साँझ निधन भएको छ । सोमवार वेलुका उनि बिरामी परेपछि मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएकोमा बुधवार साँझ उनको निधन भएको हो ।

४७ वर्षिय श्रेष्ठ पोखरा महानगरपालिका वडा नं १ सिम्पानीका बासिन्दा हुन । उनका बुवा,आमा श्रीमती, एक छोरी र एक छोरा छन ।

सोमवार साँझ करिब ६ बजेतिर साथीहरुसहित नालामुख नजिकै एक रेष्टुरेन्टमा खाजा खान बसे लगत्तै उनले टाउको दुख्यो भनेको र त्यसपछि सामान्य बान्ता गरेपछि बाथरुममा गएका थिए । बाथरुमबाट ५/७ मिनेटमा पनि नफर्किएपछि हेर्न जांदा उनि बाथरुममै बान्ता गरेर बेहोस भई लडेको अवस्थामा भेटिएको खाजा खान संगै बसेका साथी प्रमोद कोईरालाले जानकारी दिएका छन ।

अमृत बिरामी परेपछि उनलाई सोमवार साँझ नै मणिपाल अस्पतालमा उपचारार्थ लगिएको थियो ।

मंगलवार बिहान अमृत गम्भीर बिरामी परेको कुरा सार्वजनिक भए लगत्तै मणिपाल अस्पतालमा नेपाली कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ताहरु अस्पतालमा उनको स्वास्थ्य अवस्था बारेमा जानकारी लिन पुगेका थिए ।

उनको उपचारमा संलग्न डा. बालगोपाल कर्माचार्य र डा अनमोल पौडेलले मष्तिष्कमा अत्यधिक रक्तस्राव भएर रगत जमेको कारण ब्रेनले काम गर्न नसक्दा स्वास्थ्य अवस्था जटिल रहेको जानकारी दिएका थिए। सोमवार बेलुका बाट नै उनलाई भेन्टिलेटरमा राखिएको कारण मंगलवार उनको स्वास्थ्यमा चमत्कारिक सुधार आउने अपेक्षा लिएर बसेका उनका आफन्त र कांग्रेसका नेता कार्यकर्ताहरु साँझ ५ बजेपछि भने निराश बन्दै अस्पतालबाट फर्किएका थिए ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले अमृतको उपचारको सबै किसिमको पहल गर्न र आवश्यक परेमा काठमाडौ लैजान समेत पार्टीका साथीहरु तयार रहेको भनि डाक्टरहरुसंग कुरा भएपनि उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको कारण स्वास्थ्यमा सुधार आउन कठिन रहने जवाफ डाक्टरहरुले दिएको बताए । मंगलवार साँझ पख उनलाई भेन्टिलेटरबाट निकाले लगत्तै डाक्टरले उनको निधन भएको घोषणा गरेका थिए ।

अमृतको शव मंगलवार राती अस्पतालमा नै राखिने र बुधवार बिहान क्रिश्चियन परम्परा अनुसार अन्त्येष्टि गरिने उनका परिवारका सदस्यले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.