Play

माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक

गुरुकुल खबर


काठमाडौँ । माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक भएको छ ।

माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन ।

गीतमा उनै यमन माझिको शब्द, संगीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराइको अभिनय रहेको छ ।

२९ मंसिर २०७९, बिहीबार १६:१७ मा प्रकाशित
Nabintech