तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एघारौं पोखरा महोत्सव सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर १९ मा प्रकाशित
in अर्थ, गण्डकी प्रदेश, मनोरञ्जन, समाचार
एघारौं पोखरा महोत्सव सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन
33
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्य ढंगले सम्पन्न गर्नका लागी युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरि संयोजक तोकिएको हो ।

बैठकले मुल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुब, अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुक बहादुर गुरुब, सांस्कृतिक उपसमिति संयोजक लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरिएको छ ।

त्यसैगरी अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्त बाहादुर थापा, झांकी ¥याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुब, स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुब, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली लाई चयन गरिएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ ब्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा ब्यवस्थापन उपसमिति संयोजकमा बिजय कार्की, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन ब्यवस्थापन उपसमिति संयोजकमा गोबिन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार ब्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बिमा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुबलाई चयन गरिएको छ ।

त्यसैगरी ट्राफिक ब्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किब ब्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठ पोषण उपसमिति संयोजकमा रिम बहादुर क्षेत्री, विद्युतिय ब्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य ब्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतिय सुरक्षा ब्यवस्थापन उपसमिति
संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता राना मगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.