तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरपालिकाको स्वामित्वको भवनको भूमिगत पार्किङ बुधबारबाट खुला

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज १२ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, विशेष, व्यक्ति/संस्था
पोखरा महानगरपालिकाको स्वामित्वको भवनको भूमिगत पार्किङ बुधबारबाट खुला
27
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  पोखरा महानगरपालिकाले सृजना चोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोजनका लागि खुला गरेको छ । महानगर भित्र निर्माण गरिएका पार्किङ सहितका कतिपय भवनहरुले प्रयोजन विपरीत प्रयोग गर्दै आई रहेका बेला महानगरले आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङलाई आज बुधबारबाट खुला गरेको हो ।

यसअघि भाद्र १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरुलाई सम्बन्धीत प्रयोजनको लागि नै प्रयोग गर्न भनि ३५ दिने सूचना जारी गरेको थियो । महानगरले जारी गरेको उक्त ३५ दिने सूचनाको म्याद सकिन अब केही दिन मात्र बाँकी रहेको छ । तर महानगरले सो समय अवधि अगावै आफ्नो भवनको भूमितग पार्किङलाई खाली गरि यस कार्यको शुभारम्भ गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले यो त केबल एउटा शुभारम्भ मात्र भएको अब पोखरामा जतिपनि व्यवसायिक भवनहरु छन् जुन भूमिगत पार्किङ सहित निर्माण गरिएका ती घरधनीहरुले समयमा नै खाली गरि पार्किङ प्रयोजनको लागि नै प्रयोग गर्न अनुरोध गरेका छन् ।

उनले पोखरामा रहेका जतिपनि भूमिगत पार्किङहरु छन् त्यस ठाँउमा त्यही सम्बन्धीत कार्यको लागि नै प्रयोग गर्ने कामको थालनी भएको भन्दै सांङ्केतिक रुपमा पार्किङ सुरु भएको भन्ने सन्देश पोख्रेलीबासीहरुलाई महानगरले दिएको बताएका छन् । उनले बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिएर निर्माण गरिएका प्रतेक व्यवसायीक भवनहरुले यसको कार्यान्वयन अनिवार्य रुपमा गर्नुपर्ने बताएका छन् ।

उनले पोखरामा बढ्दो ट्राफिक जाम व्यवस्थापन गर्नका निम्ति महानगरले शुरुवात गरेको यस कार्यमा सम्बन्धीत घरधनीहरुदेखि लिएर व्यापार–व्यवसाय गर्दै आएका सम्पूर्णले महानगरलाई साथ र सहयोग गर्नुपर्ने पनि बताएका छन् ।

उनले यसको कार्यान्वयनको लागि आफुहरुले ३५ दिने सूचना जारी गर्दै सम्बन्धीत भवनका घरधनी एंव सो स्थानमाव्यवसाय गर्दै आएकाहरुलाई पत्र समेत पठाइसकेको जानकारी दिएका छन् । प्रमुख आचार्यले महानगरले जारी गरेको सूचनालाई बेवास्ता गरि अटेर गरेको खण्डमा नियमानुसार कारबाही गर्ने बताएका छन् ।

त्यस्तै महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेले आफुहरुले अनुगमनको क्रममा कतिपय भूमिगत पार्किङमा घरधनीसंग सम्झौता गरि नियमविपरित व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीहरुले ठाँउ खाली गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार पोखरा महानगरपालिका भित्र मात्र करिब २ सय ५० भन्दा बढीको हाराहारीमा बेसमेन्ट पार्किङको अनुपति लिई भवनहरु निर्माण सो पार्किङ शुभारम्भ कार्यक्रम मार्फत जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.