Play

कास्कीमा काँग्रेसबाट को को छन् प्रदेश सांसदका आकांक्षी? नामावली सहित

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको परिपत्रअनुसार कास्कीका ३ वटा निवार्चन क्षेत्र अन्तर्गत रहेका ६ वटा प्रदेशबाट प्रत्यक्ष र समानुपातिक तर्फ सांसद बन्न चाहनेहरुले आ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

मंसिर ४ गते हुने प्रदेश तहको निर्वाचनका लागि कास्की सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रले सम्बन्धित प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरु मार्फत उम्मेदवारीको आव्हान गरेपछि सोमबार पाँच वटा प्रदेशबाट उम्मेदवारका आकांक्षीको नामावली संकलन गरिएको हो ।

यसरी संकलित नामहरु मध्येबाट पार्टीको विधान बमोजिम एक प्रदेशबाट ३ जनाको नाम मात्रै सिफारिस गरेर क्षेत्रिय समिति हुदै केन्द्रमा पठाउने प्रावधान रहेपनि आकांक्षीहरु सबैको नाम केन्द्रमा जाने संभावना देखिएको छ ।

प्रतिनिधि सभामा उम्मेदवार बन्न चाहनेका लागि भने कास्कीका ३ वटै क्षेत्रमा काँग्रेसको क्षेत्रिय समितिले बुधबार उम्मेदवारका आकांक्षीको नामावली संकलन गर्ने जनाएको छ ।

प्रदेश तहमा उम्मेदवार बन्न चाहनेहरुको नामवाली यस प्रकार छ:

क्षेत्र नं १ प्रदेश ‘क’

प्रत्यक्ष तर्फ:

१ मुरारी कोइराला
२ देवेन्द्र रानाभाट
३ राजेन्द्रमणी लामिछाने
४ पुष्पमणी भण्डारी
५ कल्याणबाबु भण्डारी
६ दुर्गा लामिछाने
७ गिरीराज गौतम
८ बुद्धिमान गुरुङ
समानुतातिक तर्फ
१ शान्तिकुमारी खनाल
२ चन्द्रावती पौडेल
३ नन्दप्रसाद तिवारी
४ तारा अधिकारी
५ मुरारी शर्मा
६ विक्रम गुरुङ
७ खेमबहादुर गुरुङ
८ कुमार सुनार
९ सुरजजंग राणा
१० अप्सरा श्रेष्ठ
११ अजिम बक्स मिया

क्षेत्र नं १ प्रदेश ‘ख’

प्रत्यक्ष तर्फ:

१ कृष्णप्रसाद कोइराला,
२ दीपक गुरुङ,
३ विकास लामा गुरुङ
४ भानुभक्त ढकाल
५ नवीन सिग्देल
६ अनिता तिमिल्सिना
७ भोजप्रसाद गुरुङ

समानुतातिक तर्फ:

१ संज्ञा पोखरेल
२ बजीरमान श्रेष्ठ
३ माया बराल क्षेत्री
४ पूर्णकला घर्ती
५ आनन्दी राणा
६ निशा मल्ल ठकुरी
७ रेनुका गुरुङ
८ पर्शुराम बि पोखरेल
९ चौबहादुर गुरुङ
१० मीरादेवी आचार्य
११ शिरोमणि बराल
१२ सरिता कार्की
१३ लोककुमारी गुरुङ
१४ ईन्द्रमाया बानियाँ
१५ नारायणप्रसाद बराल
१६ विष्णु कार्की
१७ रामकुमारी पौडेल
१८ लेखबहादुर गुरुङ
१९ अर्जुन गुरुङ
२० यमबहादुर गुरुङ

क्षेत्र नं २ ‘क’

प्रत्यक्ष तर्फ:

१ युवराज लामिछाने
२ दिनेश आचार्य
३ विजयराज आचार्य
४ आशिक गुरुङ
५ केशरप्रसाद निर्दोषी
६ पुण्डरीप्रसाद बराल
७ प्रेमलाल पुन
८ टंकप्रसाद भण्डारी
९ चेतबहादुर महत
१० अर्जुन पोखरेल
११ लिलकाजी गुरुङ
१२ रंगिला आचार्य

समानुपातिक तर्फ:

१ प्रेमबहादुर परियार
२ विष्णुप्रसाद पौडेल
३ श्यामप्रसाद शर्मा
४ शोभाचन्द्र बराल
५ ललितबहादुर कुँवर
६ टिकाराम सुनार
७ मुक्ति केसी
८ कोपिला तिवारी
९ नम्रता बराल
१० विमला भण्डारी
११ चिनुकुमारी गुरुङ

क्षेत्र नं २ ‘ख’

प्रत्यक्ष तर्फ:

१ कुमार खड्का
२ विन्दुकुमार थापा
३ माधव प्रसाद बास्तोला मधु
४ मदन बस्नेत
५ होम बहादुर बानियाँ

समानुतापातिक तर्फ:

१ रामराज लामिछाने
२ निलम बाटाजु,
३ मन्जु श्री थापा
४ राजेन्द्र पहारी
५ राधाकृष्ण गुरुङ्ग
६ अब्दुल मजीद मिया
७ अर्पण कोइराला
८ उमाकुमारी ठकुरी
९ पदमसिंह गुरुङ्ग
१० ऋषिराम सापकोटा
११ कल्पना बराल
१२ लक्ष्मी पाण्डे
१३ चोलेन्द्र पौडेल

क्षेत्र नं ३ प्रदेश ‘क’

प्रत्यक्ष तर्फ:

१ विरेन्द्र गुरुङ
२ सुरेन्द्रमान विजुक्छे
३ उमेशराज पराजुली
४ शंकर ढुंगाना
५ केशवराज अधिकारी राजु
६ दिपकराज पौडेल
७ विष्णुबहादुर क्षेत्री
८ विष्णुप्रसाद अधिकारी
९ सुर्य खड्का
१० खुशीमान गुरुङ
११ मिनादेवी सुवेदी

समानुपातिक तर्फ:

१ अर्जुन पौडेल
२ अमृतकुमार श्रेष्ठ
३ आनन्दराज मुल्मी
४ कृष्णकुमारी गुरुङ
५ कृष्णप्रसाद त्रिपाठी
६ खम्बासिंह गुरुङ
७ गितादेवी पौडेल क्षेत्री
८ गोविन्द नेपाली
९ गंगाबहादुर गुरुङ
१० जीतबहादुर गुरुङ
११ जीवन सुनार
१२ टेकनशोभा गुरुङ
१३ विरेन्द्र केसी
१४ भीमबहादुर गुरुङ
१५ मनबहादुर लामगादे
१६ मिनकुमारी पाण्डे
१७ महावीर थापामगर
१८ रविन्द्र प्रजु
१९ सीता गुरुङ
२० सरिता तिमिल्सिना पंगेनी

क्षेत्र नं ३ ‘ख’

प्रत्यक्ष तर्फ:

१ प्रकाश बराल
२ देवेन्द्रकुमार शेरचन
३ पोषनाथ शर्मा
४ देवेन्द्र केसी
५ जीवनप्रसाद बाँस्तोला
६ मनपति भण्डारी
७ दुर्गाप्रसाद तिमिल्सिना
८ गणेशबहादुर भट्टराई
९ मुक्तिराम अधिकारी
१० भानुभक्त पराजुली
११ ई विद्या बराल
१२ राजबहादुर गुरुङ
१३ भेषराज पराजुली

समानुपातिक तर्फ:

१ गोविन्दबहादुर अधिकारी
२ गौमति थापामगर
३ भरतबहादुर कुँवर
४ आईबहादुर गुरुङ
५ पार्वती कोइराला
६ शुक्रराज शर्मा
७ तेजप्रसाद अधिकारी
८ पुनम भट्टराई
९ सिता शर्मा
१० विष्णुकुमार श्रेष्ठ
११ देवदत्त कोइराला
१२ विजयलक्ष्मी कोइराला
१३ हिरा भट्टराई
१४ हरिप्रसाद शर्मा

१४ भाद्र २०७९, मंगलवार ०९:२२ मा प्रकाशित
Nabintech