Play

प्रहरीका महानिरीक्षक सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल अमेरिका जाने

गुरुकुल खबर


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन ।

इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । दुवैजना एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

१३ भाद्र २०७९, सोमबार ०७:३४ मा प्रकाशित
Nabintech