Play

पोखरा ५ मा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी

गुरुकुल खबर


पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् ।

उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई हराए । त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् ।

४ जेष्ठ २०७९, बुधबार १३:२६ मा प्रकाशित
Nabintech