तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलुकका विभिन्न स्थानमा राजनीतिक दलका कार्यकर्ताहरु बीच झडप

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २८ मा प्रकाशित
in विशेष, राजनीति, समाचार
मलुकका विभिन्न स्थानमा राजनीतिक दलका कार्यकर्ताहरु बीच झडप
28
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्थानीय तहको निर्वाचनको समय छोटिदै गर्दा चुनावी मैदानमा प्रतिष्पर्धि राजनीतिक दलका कार्यकर्ताहरु हात हालाहाल गरी भिडन्तमा उत्रिएका छन् । मतदातालाई आफ्नो पक्षम पार्ने उद्देश्यले फरक दलका कार्यकर्ताहरु एकापसमा ढुंगा र मुक्का हानाहान मात्र होइन हत्या गर्ने अपराधसम्म गर्न पुगेका छन् ।
मुलुकको विभिन्न ठाउँमा दलहरुका कार्यकर्ताहरुवीच गालीगलौज र आरोप प्रत्यारोपवाट शुरु भएको चुनावी अभियान खुकुरी हानाहान, कुटपीट,हत्यासम्म पुगेको छ ।

स्याङ्जामा कांग्रेस एमाले झडप

स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप भएको छ ।
झडपमा एमालेका कार्यकर्ताको खुकु्री प्रहारबाट नेपाली काँग्रेसका पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन । घाईतेहरुको पोखराको फेवासिटि हस्पिटलको आइसियुमा उपचार भईरहेको छ । खुकुरी बोकेर अपराधीक मानसिकता सहित ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने एमाले कार्यकर्ताहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउन काँग्रेसी कार्यकर्ताहरुले माग गरेका छन् ।

दोलखामा एमाले उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई खुकुरी हाने

कालिञ्चोक गाउँपालिकामा मंगलबार राति एमाले पक्षका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी हानेर गम्भिर घाईते बनाई दिएका छन । कालिञ्चोक गाउँपालिका ४ को नर्मीमा राति १०ः३० दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
कांग्रेसका वडा सदस्य पदका उम्मेदवार छत्रबहादुर कार्कीलाई एमालेका वडा सदस्य उम्मेदवार राजेन्द्र कार्की र सरोज ठकुरीले खुकुरी हानेका प्रत्यक्षदर्शीले वताएका छन । टाउकोमा गम्भिर चोट लागेका छत्रको चरिकोटमा उपचार भइरहेको छ । सरोज कृषि विकास बैंकका इन्जिनियरसमेत हुन्। राजेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि ठकुरी भने फरार भएका छन्।

रोल्पामा कांग्रेस कार्यकर्तालाई खुकुरी हान्ने माओवादी पक्राउ

कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएको हो । खुकुरी हानेर भाग्दै गरेका केसीलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले वताए ।

झडपमा एमाले सहित चार प्रहरी घाईते

सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।
झडपमा एमालेका ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडपमा दुई जना घाइते भएका छन्। ।
चुनावी प्रचारको विषयलाई लिएर बकैया गाउँपालिका–७ कत्लेखोलामा दुवै पार्टीका कार्यकर्ताबीच भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको दुवै पक्षका स्थानीय नेताले बताएका छन्।

खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

गोरखा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न गोरखाको गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरीसहित पुगेका कांग्रेस कार्यकर्ता मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बिहानका लागि बोलाइएको बैठकमा उनी कांग्रेसको प्रतिनिधित्व गर्दै पुगेका थिए । बैठकमा प्रवेशअघि झोला चेकजाँच गर्दा खुकुरी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको गोरखाका डीएसपी लीलाराज लामिछानेले बताए।

एमाले महिलाको बलात्कारपछि हत्या अभियोगमा माओवादी केन्द्रका उम्मेदवारसहित तीन पक्राउ

चुनाव प्रचारको बेला भएको विवाद सल्टाउन पुगेकी एमालेकी एक महिला कार्यकर्ताको अपहरण गरेर बलात्कारपछि हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले एक जनप्रतिनिधिसहित माओवादी केन्द्रका तीन कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका -११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी प्रकाश डाँगीले अभियुक्तहरुका बिरुद्ध रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डाँगीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.