तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समाजमा व्याप्त बेतिथि र भ्रष्टाचारको विरुद्धमा काम गर्छु –वडा १ का वडाध्यक्ष उम्मेदवार  सीता गुरुङ

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २६ मा प्रकाशित
in विशेष, समाचार
समाजमा व्याप्त बेतिथि र भ्रष्टाचारको विरुद्धमा काम गर्छु –वडा १ का वडाध्यक्ष उम्मेदवार  सीता गुरुङ
47
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको सामाजिक अनि राजनीतिक क्षेत्रमा परिचित नाम हो सीता गुरुङ । हरेक क्षेत्रमा महिला सहभागिता समान हुनुपर्छ, विशेष गरी आर्थिक पक्षमा सवल हुन सक्नु पर्छ भन्दै महिलालाई अर्थोपार्जनमा झक्झकाई रहने व्यक्ति हुन् सीता । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पोखरा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष पदका उम्मेदवार  ।
वि.स.२०४२ तिर नै तरुण दल कास्कीको सदस्यता लिएर नेपाली राजनीतिमा होमिएकी सीता नेपाली काँग्रेसको भातृ संस्था हुदै काँग्रेसको राजनीतिमा लागेकी हुन् । नेपाल महिला संघ कास्कीका सचिव समेत रहेकी सीता नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य समिति सदस्य हुन् ।

लामो राजनीतिक अनुभव र न्यायको पक्षमा वकालत गर्ने बानी; उनको यही बानीले वडाबासीको मन सहजै जित्न सकेकी छिन्  । अरुको नजरमा एक महिला वा आदिबासी जनजाति महिला तर उनीसंग युवा जोश, युवा संकल्प र युवा भिजन छ, जुन वडाको विकासमा लगाउन तयार छिन् । उनको चुनावी प्रतिबद्धता नै समाज विकास हो । उनको चुनावी एजेण्डा समान सहभागिता र समान प्रतिनिधित्व हो । अर्थोपार्जनमा एकिकृत भई वडालाई समृद्धि बनाउनु उनको अर्को प्रतिबद्धता हो । वडाबासीको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनकालागि नेपाली काँग्रेसको तर्फबाट वडा नं १ को वडाध्यक्षको उम्मेदवार बनेकी सीता आफ्ना सपनालाई जीतमा परिणत गर्न मतदातको घरदैलोमा पुगीरहेकी छिन् । बिहान सबेरैदेखि व्यस्त बन्ने उनले मतदातासंग भोट माग्नकालागि मात्रै नभई उनीहरुको आवश्यकता र अभावका बारेमा भलाकुसारी पनि गर्दैआईरहेकी छिन् । मतदाताको सुखदुख र आवश्यकताका बारे भलाकुसारी गर्दै आफुभन्दा ठुलासंग आशिर्वाद लिदाँ कार्यकर्ता र मतदाताले देखाएको उत्साह र सहभागिताले जीत आफनो पोल्टामा आउनेमा उनी ढुक्क छिन् ।

गएको स्थानीय निर्वाचनमा वडा नं १ बाट वडाध्यक्षमा महिलाले नै जित हात पारेकी थिइन् । तथापि उपलब्धिमुलक काम केही पनि नगरेकाले वडाबासीले महिला उम्मेदवारलाई सकारात्मक रुपमा नलिएको तितो अनुभव पनि बटुलेकी छिन् उनले । यद्यपी मतदाता भेटघाटको क्रममा मतदातालाई आफुले उम्मेदवारी दिनुको उद्धेश्य र मतदाता र वडाबासीका लागि तय गरिएको काम कर्तव्यका बारे प्रतिबद्धता स्पष्ट पारी आफ्नो पक्षमा पार्न सफल भएको खुशी पनि छ उनीसंग । यसैले पनि आफुले चुनाव जित्ने आत्मबल बढेको बताउँछिन् ।

स्थानीय तहको निर्वाचन आउन मात्र चार दिन बाँकी छ । जति जति निर्वाचनको मिति नजिकिदै छ उती नै व्यस्तता बढ्दो छ सीताको । स्थानीय तहको निर्वाचनको मिति घोषणा र उम्मेदवारी मनोनयनसंगै बढेको उनको व्यस्तता अहिले झन् बढ्दो क्रममा छ ।
‘महिलाले केही गर्न सक्दैनन् भन्नेलाई नेतृत्व लिएर देखाउनु छ अनि आर्थिक क्रान्तिसंगै विकास निर्माणका काम गर्नुछ’ सीता भन्छिन् ‘खानेपानी र बाटोको सुविधा नपुगेको टोलहरुमा मेरो पहिलो प्राथमिकता उनीहरुको आवश्यकता पूर्ति गर्नु हुनेछ ।’ सेतीनदी नजिक बस्ती रहेको कसेरी र शान्तिटोल क्षेत्र जोखिमयुक्त रहेकोले पनि वर्षायाममा हुन सक्ने क्षतिलाई मध्यनजर गरी संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले गरेकी छिन् । उनको प्रतिबद्धता समाजमा व्याप्त बेतेथि र भ्रष्टाचारको विरुद्धमा लड्नु हो । वडाबासीको पक्षमा र रुपान्तरणको पक्षमा लाग्नु उनको अर्को अठोट हो

नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार सीता गुरुङको नेतृत्वमा सदस्य पदका उम्मेदवारहरु पार्वती खनाल, सुनिता कुँवर नेपाली, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.