तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वडा नं ९ को घरदैलो कार्यक्रम सम्पन्न, जीत हासिल गर्न चुनावी कसरत जारी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २५ मा प्रकाशित
in विशेष, राजनीति, समाचार
वडा नं ९ को घरदैलो कार्यक्रम सम्पन्न, जीत हासिल गर्न चुनावी कसरत जारी
68
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ‘मेरो त आफ्ना सन्तान जस्तै हुन् सबैजना, आफ्नै आमालाई जस्तै माया गर्छन्’ सेतीगंगा टोल निवासी वृद्धा तारा रानाले भनिन् ‘यो चुनावमा जीतेको सुन्न पाउँछु भन्ने आशामा छु ।’ । घरदैलो कार्यक्रम लिएर सो टोलमा पुगेका वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीका बारेमा कुरा गर्दै थिइन् मतदाता वृद्धा आमा तारा राना । राजनीतिक व्यक्तित्व मात्र नभई टोलबासीको हरेक समस्यामा साथ दिने सामाजिक व्यक्तित्व पनि भएकाले मर्सानीको जीत निश्चित देख्छन् सो टोलबासी ।

‘भावना त यही टोलमा हुर्कि बढेकी हुन्, टोलको काम लगायत बालबच्चाहरुका लागि उनले धेरै काम गरेकी छिन्’ वडा सदस्य पदकी उम्मेदवार भावना श्रेष्ठका बारेमा भन्छिन् वृद्धा आमा तारा ‘उनको जीतसंगै महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम हुनेछन् ।’ सेती गंगा टोलमै हुर्किएकी भावनाले सो टोलका लागि धेरै योगदान दिएकी छिन् । बालबालिकाका लागि होस् या महिलाहरुका लागि होस् उनले देखाएको सक्रियताका बारे सबै जानकार छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका   दिपेन्द्र मर्सानीको प्रसंसा गर्छिन् अर्का मतदाता दुर्गा पहारी । नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ ले राम्रो र युवा जोश भएका व्यक्तिलाई वडाध्यक्षको उम्मेदवार बनाएकोमा खुशी छन् दुर्गा । ‘राम्रो विचार र भिजन भएको युवा व्यक्ति हामीले वडाध्यक्ष पदका उम्मेदवार पाएका छौं’ उनले भने ।

नेपाली काँग्रेसको ईतिहासमा सदैव प्रभाव क्षेत्र मानिने र सबैजसो निर्वाचनमा काँग्रेसले नै विजय प्राप्त गर्दै आएको पोखरा महानगरापालिका वडा नं ९ मा यस पटक पनि विरासत कायम हुनु पर्ने सबैजसो वडाबासीको धारणा छ । वडाबासीको आशालाई जीतमा परिणत गर्न नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका दिपेन्द्र मर्सानी लगायत सबै उम्मेदवारहरु चुनावी अभियानमा कस्सेर लागेका छन् । ‘वडाबासीको आशालाई जीतमा परिणत गरेर वडाबासीलाई खुशी र विकास दिनु मेरो पहिलो प्रयास हुनेछ ।’ मर्सानीले भने ।

निर्वाचन आउँन मात्र पाँच दिन मात्र बाँकी रहदाँ पोखरा महानगरपालिका वडा नं ९ का नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन । आईतबार नयाँबजार, दरबारथोक, आदर्शटोल समिति, बाँस्तोला थर, सामसुङ गल्ली, महेन्द्रपुलहुदै साँघुको मुखसम्म घरदैलो कार्यक्रम गरिएको थियो । साँघुको मुखसम्म पुगेर औपचारिक रुपमा थालिएको घरदैलो कार्यक्रम सम्पन्न भएको वडा नं ९ का वडाँध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।
मंगलबारबाट चुनावी सभा, क्यालेन्डर विमोचन, छलफल लगायतका कार्यक्रमको आयोजना गरिने महासमिति सदस्या मुना बाँस्तोलाले जानकारी दिइन ।

उम्मेदवारहरु वडाबासीको शिक्षा, स्वास्थ्य, बाटोघाटो, सुकुम्बासी समस्या लगायतका एजेन्डाहरु बोकेर मतदाताको घरदैलोमा पुगी मतदाताको प्रत्येक टोलमा अत्यावश्यक विकासका कुरा र उठान गर्नु पर्ने मुद्धाहरुका बारेमा छलफल गरिरहेका छन् ।नेपाली काँग्रेसका दिपेन्द्र मर्सानीको नेतृत्वमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.