तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा कांग्रेसको आयोजनामा चुनावी सभा हुने

गठबन्धनमा रहेका दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २२ मा प्रकाशित
in विशेष, राजनीति, समाचार
पोखरामा कांग्रेसको आयोजनामा चुनावी सभा हुने
51
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।आसन्न स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाली कांग्रेस लगायत गठबन्धनका दलका शिर्ष नेताहरु पोखरा आउने भएका छन । यही बैशाख २५ गते पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभामा सहभागी बन्न केन्द्रीय नेताहरु पोखरा आउने भएका हुन ।

गठबन्धनका दलहरुको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले चुनावी सभामा आम मतदाताको उल्लेखनीय सहभागिता जुटाउनका लागि विभिन्न तयारी समेत गरिएको जनाएको छ । चुनावी सभामा विशेष गरि पोखरा महानगरपालिका क्षेत्रका मतदाताहरुलाई सहभागी बन्न आग्रह गरिएपनि कास्की जिल्लाका विभिन्न पालिकाबाट समेत पार्टी कार्यकर्ताहरु सहित समर्थक र शुभचिन्तक हरु सहभागी हुने विश्वास चुनावी सभाका आयोजक कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बताउनुभयो ।

पोखरा महानगर पालिकामा गठबन्धनका दलहरुको तर्फबाट नेकपा एसका नेता धनराज आचार्य मेयर र नेपाली कांग्रेसको तर्फबाट कोपिला रानाभाट उममेयरको उमेदवार हुनुहुन्छ ।

यस बाहेक पोखरा महानगरका विभिन्न वार्डहरुमा समेत गठबन्धनका तर्फबाट साझा उमेदवारी दिने भनिएपनि कतिपय वार्ड र गाउंपालिकामा गठबन्धनका दलहरुकै बिचमा चुनावी प्रतिस्पर्धा हुंदैछ । यसलाई मित्रवत् प्रतिस्पर्धाको रुपमा समेत लिईएपनि गठबन्धनका दलहरुबिचमा केही शंका र अन्योल समेत बढेपछि त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ नेताहरु पोखरा आउन लागेका हुन । चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमंत्री शेर बहादुर देउवा, पूर्व प्रधानमंत्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका नेता नारायण क़ाज़ी श्रेष्ठ , नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ, सह महामन्त्री जिवन परियार समेतका नेतासंगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चुनावी सभामा आउन चाहाने सर्वसाधारणको लागि यातायात व्यवस्थापन देखि प्रचार प्रसार , कार्यक्रम स्थल र मन्च व्यवस्थापन गर्ने काम अगाडी बढाईएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस कास्कीले चुनावी सभा सफल पार्न आवश्यक तयारी अगाडी बढाउने सम्बन्धि छलफल गर्न जिल्ला , क्षेत्र र महानगर समितिको संयुक्त बैठक समेत आयोजना गर्यो ।

बैठकमा पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले चुनावी सभालाई व्यवस्थित बनाउन र उल्लेखनीय संख्यामा सर्वसाधारणको उपस्थिति गराउन प्रचार प्रसार गर्ने र सबै तहका कार्यसमितिलाई जानकारी गराउने काम भैरहेको भन्दै तयारीका बारेमा जानकारी दिनुभयो ।

बैठकमा क्षेत्रीय सभापतिहरु केशर निर्दोषी र राजेन्द्रमणी लामिछाने सहित पार्टीका जिल्ला उपसभापति राम बावु भण्डारी, सचिव देवेन्द्र रानाभाट , सहसचिव नविन सिग्देल र शंकर ढुंगाना सहित सदस्यहरु विश्वशंकर पालिखे, वर्षा केशव पराजुली, विजयालक्ष्मी कोईराला, चौ बहादुर गुरुडं , खेम बहादुर गुरुडं, सिता शर्मा , प्रजातन्त्र सेनानी संघका देवदत्त कोईराला, सांस्कृतिक संघका कृष्ण कुमार गुरुडं, नेपाल ट्रेड युनियन कांग्रेसका जित बहादुर गुरुडं , प्रदेश सभापति दिनेश आचार्य लगायतले आआफ्नो भनाई सहित ज़िम्मेवारी अनुरुप भैरहेको कामका बारेमा जानकारी गराउनुभएको कास्की कांग्रेसका जिल्ला सदस्य एवं संचार संस्था समन्वय उपसमितिका संयोजक गंगाधर पराजुलीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार राधिका हमाल र राम्जी खांण लगायत सहभागी बन्ने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.