काठमाडौँ | प्रमुख सत्तारुढ नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक स्थगित भएको छ।
शुक्रबार दिउँसोका लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले बताए। तर नेता केसीले बैठक अन्तिम समयमा के कारणले स्थगित भएको हो? केही खुलाएका छैनन्।
प्रतिक्रिया लेख्नुहोस्:-