तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, June 10, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेले गण्डकीका सांसदलाई उम्मेदवार नबनाउने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख ९ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विशेष, समाचार
एमालेले गण्डकीका सांसदलाई उम्मेदवार नबनाउने
42
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।

एमालेको बिहीबार बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निष्कर्ष निकालिएको उनले बताए। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था छ।

एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन् । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको नाम पनि छ । प्रदेश सांसदलाई पालिकाहरुमा उम्मेदवार नबनाउने निर्णयसँगै थापा र पहारीको पोखरा महानगरपालिकाका लागि च्याप्टर क्लोज भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमामात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए । ‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावना छ । त्यसैले गण्डकीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्नसक्छौ’, गुरुङको भनाइ छ ।

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन वैशाख १० गते अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहमा सबै पार्टीसँग तालमेल हुनसक्ने प्रचार विभाग प्रमुख गुरुङले बताए। ‘स्थानीय तहमा एमालेले तालमेल गरेका बाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि तालेमल हुनसक्छ,’ गुरुङले भने।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.