तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तरुण दल पोखरा – २४ कास्किकोट द्वारा अग्रज कांग्रेसलाई सम्मान

कार्की अध्यक्ष रहेको तरुण दलको ३१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन २९ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, राजनीति
तरुण दल पोखरा – २४ कास्किकोट द्वारा अग्रज कांग्रेसलाई सम्मान
115
SHARES
458
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, नेपाल तरुण दल पोखरा महानगरपालिका – २४ कास्किकोट कार्यसमितिले एक कार्यक्रमको आयोजना गरि त्यस वडाका अग्रज कांग्रेसलाई सम्मान गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस लगायतका दलमाथी प्रतिबन्ध प्रतिबन्ध लागेको अबस्थामा पनि कांग्रेसको नेतृत्व सम्हालेका र संगठनमा निरन्तर सक्रिय रहेका व्यक्तित्व हरुलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस कास्कीकोट गाउं कार्य समिति र पछिल्लो समयमा पोखरा महानगरपालिकाका वडा नं २४ कार्य समिति सहित अन्य जिम्मेवारीमा रहेका हरुलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा सस्थापक र पुर्ब सभापतिहरु दुर्गाप्रसाद तिमिल्सिना ,देबि प्रसाद बस्ताकोटि डा यमनाथ तिमिल्सिना ,मनहरी सुबेदि,देबेन्द्र बिक्रम शाही ,टेक प्रसाद अधिकारी ,माधब दाहालका साथै सोही क्षेत्रमा कांग्रेस बाट निर्वाचित पूर्व जनप्रतिनिधि पुर्ण बहादुर के सि ,उजेलि बस्ताकोटि ,मधुमाया सुबेदि ,नारायण देबकोटा लगायत हुनुहुन्छ ।

यसैगरि कांग्रेसका सस्थापक रामचन्द्र गिरि,टिकाराम बस्ताकोटि,तरुण नेता बेदहरि तिमिल्सिना ,तरुण दलका पूर्व ज़िल्ला सचिव पदम बस्ताकोटि इकाई अध्यक्ष देबिलाल अधिकारि, कोट बहादुर देबकोटा,बिष्णु श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो ।

सम्मान पत्र प्रदान गरि दोसल्ला ओढ़ाएर सम्मान गरिएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीकोट क्षेत्रका करिब २ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोर दत्त वराल, कास्की क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवं तरुण दल कास्की जिल्ला अध्यक्ष मनोज गुरुङ , पार्टीका महासमिति सदस्य बिरेन्द्रनारायण बिजुक्छे, नेपाली कांग्रेसका युबा नेता गंगाधर पराजुलि लगायतले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला र टिका अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै कास्की कांग्रेसका सभापति बरालले कांग्रेस विरुद्ध अनेक भ्रम छर्न खोजिएको भन्दै कांग्रेस लाई थप शसक्त बनाउन कांग्रेस नेता र कार्यकर्ताको व्वबहारमा परिवर्तन आउनुपर्ने बताए ।

क्षेत्रीय सभापति मनोज गुरुडंले कांग्रेसलाई जिताउनका लागि सबै एक हुन आग्रह गर्दै जिल्ला र क्षेत्रबाट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

महाधिवेशन प्रतिनिधि बिरेन्द्र बिजुक्छेले अबको चुनावमा कांग्रेसमा निरन्तर लागेको र सक्रिय लाई उमेदवार बनाउनुपर्ने बताए ।

कांग्रेसका युवा नेता गंगाधर पराजुलीले देश र जनतामा आईपर्न् हरेक अप्ठेरो र समस्याबाट निकास दिन कांग्रेसकै नेतृत्व चाहिने भन्दै आसन्न निर्वाचनमा युवा, जागरुक, अनि आंफ्नो क्षेत्रको बिकासका लागि नयां दृष्टिकोण दिन सक्नेलाई उमेदवार बनाउनुपर्नेमा जोड़ दिए ।

कांग्रेस नेता दुर्गा तिमिल्सिनाले कास्कीकोटमा कांग्रेसको संगठन गर्दाका पुराना दिन सम्झदै कास्कीमा कांग्रेस जिताउन सबै एक हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता दिवसमान प्रधानांग , महाधिवेशन प्रतिनिधि भरत बहादुर अधिकारी, वडा कार्य समितिका सभापति प्रताप कार्की , टीकाराम शर्मा, गंगा गिरी , सम्मानित भएका नेताहरु सहित धेरै जनाले आआफ्नो भनाई राखेका थिए ।

नेपाल तरुण दल कास्कीकोटका अध्यक्ष बिनोद बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रम र भेलाले रिप बहादुर कार्की अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.