तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सूचना प्रविधि, सीपको महत्व र शैक्षिक रूपान्तरण विषयमा अन्तरक्रिया

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन १६ मा प्रकाशित
in प्रविधि, गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार
सूचना प्रविधि, सीपको महत्व र शैक्षिक रूपान्तरण विषयमा अन्तरक्रिया
41
SHARES
162
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरामा किन्डर गार्डेन मन्टेश्वरीदेखि कक्षा १२ सम्मको क्षेत्रमा सूचना प्रविधि, सीपको महत्व र शैक्षिक रूपान्तरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । पोखराको सिर्जनाचोकमा रहेको माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्ट्रिच्युटको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकारका पुर्व गृह मन्त्री एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले सुचना प्रविधि क्षेत्रको बारेमा अभिभावकलाई पनि सिकाउनु जरुरी रहेको बताउनुभयो । कोभिडले सुचना प्रविधिसँग शिक्षालाई रुपान्तरण हुन सिकाएको उहाँको भनाई थियो । विद्यालय तहबाटनै सुचना प्रविधिलाई उच्चतम प्रयोग गर्ने गरी पाठ्यक्रमलाई विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखा प्रमुख तोयनाथ लम्सालले अब हरेक शिक्षक कम्प्युटर शिक्षक हुनु जरुरी रहेको बताउनुभयो । शिक्षकलाई प्रविधिमैत्री बनाउदै शिक्षा पद्धती परिवर्तन गर्नुपर्ने उहाँले सुनाउनुभयो ।

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, प्रमुख अम्बिका प्रसाद आचार्यले माध्यमिक विद्यालयमा मात्र केन्द्रित नभई सानो कक्षा देखी कलेज लेभल सम्म नै परिवर्तनको जरुरी रहेको औल्याउनुभयो ।
संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) नेपाल, केन्द्रिय अध्यक्ष शान्तबहादुर गुरुङले सबै एकै पटकमा परिवर्तन नहुने भएकोले जे सम्भव छ त्यसैलाई अगाडी बढाउनु जरुरी रहेको बताउनुभयो ।

पहिलो चरणमा माईक्रोसफ्ट अफिसको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले अगाडी बढाईरहेको माइक्रोसफ्टको, माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कक्षा आठमा माईक्रोसफ्ट वर्ड, कक्षा नौ मा माईक्रोसफ्ट पावरपोईन्ट र कक्षा दशमा माईक्रोसफ्ट एक्सललाई अनिवार्य गर्दै कम्पनी सर्टिफाई गर्नुपर्ने धारणा उहाँको थियो ।

कार्यक्रममा बोल्दै दक्षिण एसियाली देशहरुको माईक्रोसफ्ट पार्टनर संकल्प वल्ड च्याप्पियनसिपका डाइरेक्टर शंकरन चतुरले आजको समयमा शिक्षा तथा शैक्षिक पद्धतीलाई रुपान्तरण गर्दै विद्यार्थीहरुलाई अगाडी बढाउन जरुरी रहेको बताउनुभयो । नेपालमा विभिन्न सुचना प्रविधिसँग सम्बन्धी कार्यक्रमहरु दिप आईटी मार्फत भैरहेको र त्यस कार्यमा सबैको साथ कार्यगत रुपमा हुनु जरुरी रहेको बताउनुभयो ।

आयोजक संस्थाका सिईयो दिनेश लामिछानेले, सुचना प्रविधिको शैक्षिक रुपान्तरणको लागी केन्द्रिय स्तरबाट केन्द्र सरकार, प्रदेशिक स्तरबाट प्रदेश सरकार सहित सबैले आफ्नो ठाँउबाट कार्य गरेमा रुपान्तरण सम्भव रहेको सुनाउनुभयो ।

पहिलो चरणमा कक्षा आठमा माईक्रोसफ्ट वर्ड, कक्षा नौ मा माईक्रोसफ्ट पावरपोईन्ट र कक्षा दशमा माईक्रोसफ्ट एक्सललाई अनिवार्य गर्दै कम्पनी सर्टिफाई गरेमा कक्षा दश पछि विद्यार्थीहरु बेसिक डिप्लोमा कोर्स होईन एडभान्स कोर्सहरुमा अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोलदै कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघ, सचिव तथा कास्की अध्यक्ष रुक्मांगत भण्डारीले बिद्यालय तहमा नै बेसिक डिप्लोमा लेभलमा कम्पनि सर्टिफाई सम्मको रहेमा कम्प्युटर इन्ष्ट्रिच्युटहरु माथिल्लो तहको कोर्सहरु गराउनको लागि आतुर रहेको जानकारी गराउनुभयो । संस्थाकी संस्थापक सबिना लामिछानेको अध्यक्षतामा कार्यक्रमको सहजिकरण संस्थाकी कार्यलय सचिव समिक्षा अधिकारीले गर्नुभएको थियो ।

राजाराम पौडेल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.