तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की कांग्रेस क्षेत्र नं २, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) को पदस्थापना सम्पन्न

स्थानीय चुनावका लागि कांग्रेस कार्यकर्ता एकजुट भई लाग्नु पर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७८ माघ २७ मा प्रकाशित
in विशेष, गण्डकी प्रदेश, प्रदेश गतिविधि, राजनीति, समाचार
कास्की कांग्रेस क्षेत्र नं २, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) को पदस्थापना सम्पन्न
44
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अब हुने स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिती बलियो बनाउन हरेक तह र तप्काबाट कांग्रेस कार्यकर्ता एकजुट भई लाग्नु पर्ने आवश्यकता एक कार्यक्रमका वक्ताले औल्याएका छन् । 

पोखरामा आयोजित नेपाली कांग्रेस कास्की क्षेत्र नं २, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) को पदस्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले सो आवश्यकता औल्याएका हुन् । 

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले स्थानीय चुनावमा सामाजिक प्रतिष्ठा भएको र क्रियाशिल व्यक्तिलाई उमेद्वार बनाउनु पर्ने बताए । पार्टीको साख जोगाउन आन्तरिक रीस र द्वेसलाई त्यागेर लाग्नु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले स्थानीय निर्वाचनको संघारमा निर्वाचनमुखी बन्न र प्रत्येक टोल टोलमा चुनावमय वातावरणको सिर्जना गर्न सुझाव दिए । ‘चुनावमय वातावरणको सिर्जना गर्न तर्फ लागौ, जीत सुनिश्चितता गरौ ।’ मन्त्री थापाले भने । 

कार्यक्रममा प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्री कुमार खड्काले अबको स्थानीय निर्वाचनमा कांग्रेस एकलौटी रुपमा स्थापित हुनु पर्नेमा जोड दिए । ‘अबको स्थानीय तहमा कांग्रेसको उपस्थिती बलियो हुनु पर्छ ‘ मन्त्री खड्काले भने ‘केन्द्रिय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टी छ भनेर मात्र हुदैन, तल्लो तहमा बलियो हुनुपर्छ ।’ पार्टीको आन्तरिक चुनावमा भएका प्रतिष्पर्धालाई द्वेशको रुपमा लिएर अगाडी नबढ्न मन्त्री खड्काले सबैसंग आग्रह गरे ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले सबैले स्थानीय निकायको निर्वाचनको कुरा गरिरहदा आफु कति ईमान्दार छौ भन्ने समिक्षा गर्नु पर्ने आवश्यकता औल्याए । ‘मेयरको चुनाव हामीले जित्न सकेनौ भने हामीले कहिले जित्न सक्दैनौ ।’ सभापति बरालले भने ‘विगतको कथा सुनाएर अबको समयमा कसैले चुनाव जित्न सक्दैन ।’ नयां दृष्टिकोण, नयां योजना र नयां रणनितीले मात्रै पार्टी बलियो हुन्छ र स्थानीय निर्वाचनमा विजय सुनिश्चित गर्न सकिन्छ’ सभापति बरालले स्पष्ट परे । ‘निश्चितता र क्रियाशिलताका आधारमा उमेद्वार छनौट गर्नुस्, विजय निश्चित छ ‘ उनको दाबी थियो । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पोखरा महानगरका सभापति सुरेन्द्र बिजुक्छेले पार्टीको आन्तरिक निर्वाचनमा भएका हार जीतलाई एकातिर थाती राखी एकतामा बाधिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अबको स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्छ’ सभापति बिजुक्छेले भने ‘आन्तरिक विवाद र असन्तुष्टिलाई बिर्सिएर एक भई हिड्नुको विकल्प छैन ।’ 

महाधिवेशन प्रतिनिधि विरेन्द्रनारायण विजुक्छेले १४औ महाधिवेसनबाट नयां र जोसिलो युवा व्यक्तित्वहरुको सहभागिता पार्टीमा भएकोले कांग्रेसमा रुपान्तरणको किरण देखिएको बताए । ‘युवा र राम्रो भिजन भएका व्यक्तिहरुको प्रतिनिधित्वले अबको स्थानीय निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित देखिएको छ ।’ 

पदस्थापना कार्यक्रममा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति दिपेन्द्र मर्सानीले समितिलाई चुस्त बनाउन संगठन सुदृढीकरण, सामाजिक रुपान्तरण, समावेशिता लगायतको कार्ययोजना एवम् खाका प्रस्तुत गरेका थिए । उनले गलत प्रवृत्तिका विरुद्द लागेर पार्टीको हित विपरीत लाग्नेलाई कारवाही गर्नु पर्ने सुझाव समेत दिए । आसन र भाषणमा मात्रै ध्यान केन्द्रित नगरी नेतृत्व तहका व्यक्तिहरु कार्यकर्ता तथा जनमुखी बन्नु पर्ने बताउदै सबै सुख दुखमा साथ दिने कांग्रेस बन्नु पर्ने बताए । 

सभापति दिपेन्द्र मर्सानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश प्रवक्ता माधव बास्तोला, महाधिवेशन प्रतिनिधि तीर्थकुमारी गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, जनसम्पर्क  समिति बेल्जियमका सभापति तथा मगासमिति सदस्य पूर्ण तिमिल्सिना, वडा नं ९ का वडा ईकाई सभापति शिवराज बांस्तोला, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का उपसभापति सरिता पराजुली र सचिव सिरोज बास्तोलालगायतले अब हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबै सक्रिय हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा महामानव विपी कोईरालाको तस्विर एवम् व्याच प्रदान गरी पदस्थापना गरिएको थियो । 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.