तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महाधिवेशनको तयारीमा प्रेस चौतारी, १७ उपसमिति गठन

 चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १८ मा प्रकाशित
in अन्य, कला/साहित्य, गण्डकी प्रदेश, राजनीति, विशेष, व्यक्ति/संस्था, समाचार
महाधिवेशनको तयारीमा प्रेस चौतारी, १७ उपसमिति गठन
50
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , प्रेस चौतारी नेपाल आगामी माघ २२ र २३ गते पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । गत साता लुम्बिनी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । पोखरामा शनिबार महाधिवेन मूल व्यवस्थापन कमिटिको बैठक बसेर तयारी थालेको हो ।

मूल संयोजक गणेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न १७ उपसमिति पनि गठन गरेको छ । कास्की शाखाका संस्थापक अध्यक्ष पूण्य पौडेलको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति, शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधव बरालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै, प्रचारप्रसार उपसमितिको नेतृत्व चौतारी कास्कीका सचिव रञ्जन अधिकारीलाई दिइएको छ । मञ्च व्यवस्थापन उपसमितितर्फ केन्द्रीय सदस्य रामजीप्रसाद लम्साल, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य सुष्मा पौडेल, जनसंगठन समन्वय उपसमिति संयोजकमा श्याम कुँवरलाई चयन गरिएको छ ।

यसैगरी, सांस्कृतिक उपसमितिको जिम्मेवारी केन्द्रीय सदस्य रुद्र श्रीष मगरलाई, स्वास्थ्य उपसमितिको नेतृत्व केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई, यातायात व्यवस्थापन उपसमितिको संयोजक केन्द्रीय सदस्य कञ्चन थापालाई बनाइएको छ ।

दृश्यावलोकन व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य हरि बाँस्तोला, प्रभातफेरि व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य खेम सारु मगर, स्वागतद्वार निर्माण उपसमिति संयोजकमा केन्द्रीय सदस्य आरजु बिष्ट सल्यानी, बुलेटिन प्रकाशन उपसमिति संयोजकमा संयोजक केन्द्रीय सदस्य स्मीता अधिकारीलाई जिम्मा दिइएको छ ।

आकस्मिक समन्वय उपसमितिको संयोजकमा कास्की शाखाका सहसचिव ईश्वर देवकोटा र अनुगमन उपसमितिको संयोजकमा अग्रज पत्रकार बद्री बिनोद प्रतीकलाई चयन गरिएको छ ।

कास्की शाखाका सल्लाहकार एवं केन्द्रीय लेखा आयोगका सचिव केशव पाठकको नेतृत्वमा सचिवालय गठन गरिएको छ ।सचिवालयमा अध्यक्ष अर्जुन गिरी, सचिव रञ्जन अधिकारी सदस्य छन् । उपसमितिका संयोजकले एक हप्ताभित्रमा समितिलाई पूर्णता दिई कार्ययोजना प्रस्तुत गर्नेछन् ।

चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रेस चौतारी सबै पत्रकारको अगुवा संगठन भएकाले पार्टीको लागि चौतारीको महाधिवेशन महत्वपूर्ण विषय रहेको बताएका छन् ।

महाधिवेशन तयारीको सन्दर्भमा आयोजित कास्की जिल्ला भेलामा बोल्दै केन्द्रीय प्रचार विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहेका गुरुङले चौतारीको यो महाधिवेशन चुनौती र अवसर दुवै रहेकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजक र स्थानिय व्यवस्थापन टीमलाई सुझाए ।

महाधिवेशनबाट संगठनात्मक अराजकता अन्त्य गर्ने विश्वास मैले लिएको छु । महाधिवेशनले राजनीतिक सन्देश पनि दिनछ । विचार, संगठन र व्यवहारमा प्रेस चौतारी अग्रभागमा रहनेछ ।

गुरुङले भने – म प्रचार विभाग प्रमुख रहुन्जेल चौतारीसँग निकट रहेर पार्टीको प्रचारप्रसारको काममा सहकार्य हुनेछ । पार्टीको नेतृत्वमा भएका राम्रा कामहरुको चौतारीले प्रचारप्रसार गर्नुपर्नेछ । महाधिवेशन मूल व्यवस्थापन संयोजक गणेश पाण्डेले सबैको साथ र सहयोगले पोखरामा पहिलोपटक हुन लागेको महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास लिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने
गण्डकी प्रदेश

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.