तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छोम्रोङमा ल्होसार मेला सम्पन्न, जनउत्थानलाई भलिबल र माछापुच्छ्रेलाई बास्केटबलको उपाधि

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १८ मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, मनोरञ्जन, समाचार
छोम्रोङमा ल्होसार मेला सम्पन्न, जनउत्थानलाई भलिबल र  माछापुच्छ्रेलाई बास्केटबलको उपाधि
38
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा सम्पन्न २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा भलिबल तर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ ।

शुक्रबार भएको फाईनल खेलमा सेन्चुरी युवा क्लब घुर्जुङलाई २५–२०, २५–१५ र २५–२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्याे । त्यसैगरी उपविजेता बनेको सेन्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे । भने तृतीय स्थान हाँसिल गरेको मिलन युवा क्लब याङ्जाकोटले ८ हजारको हकदार बनेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

उनका अनुसार भलिवल तर्फ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा सीसीवाईसीका शिव गुरुङ घोषित भए भने उत्कृष्ट स्पाईकरका रुपमा जनउत्थानका सुवास नेपाली पुरस्कृत भए ।

बास्केटबलमा माछापुच्छ्रे च्याम्पियन

बास्केटबल तर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ च्याम्पियन बनेको छ । फाईनल खेलमा मिलन युवा क्लब याङ्जाकोटलाई ६२–५८ ले पराजित गर्दै माछापुच्छ्रे युवा क्लब च्याम्पियन बनेको हो ।

च्याम्पियन बन्दै माछापुच्छ्रेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार हात पार्याे । त्यसैगरी उपविजेता बनेको मिलन युवा क्लबले शिल्ड मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारबा पुरस्कृत भयो ।

सो प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेको ग्याघोथरलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८ हजार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार सो खेलबाट सर्वाधिक स्कोररबाट माछापुच्छ्रे क्लबका ईच्छे गुरुङ पुरस्कृत भए भने उत्कृष्ट खेलाडीका रुपमा याङ्जाकोटका सरोज गुरुङ घोषित भए ।

तमु ल्होसारको अवसरमा आयोजना गरेको सो मेलामा भलिबल तर्फ १४ टिम र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिका ११ का वडा अध्यक्ष हिम बहादुर गुरुङ, सीएमसीका अध्यक्ष गुञ्जमान गुरुङ, पर्यटन व्यवस्थापन समिति छोम्रोङका उपाध्यक्ष जगन्नाथ गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ तथा मेला संयोजक राम गुरुङ लयागतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.