Play

शनिबार कास्कीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

गुरुकुल खबर


पोखरा । आज शनिबार कास्कीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिहानदेखि १० बजेदेखि दिउसो १:००बजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।

मोदी-लेखनाथ १३२ केभी प्रशारण लाइनको तार तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका गिरिचोक, बिरेठाँटी, लामदुवाली, दाङसिङ, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने प्रधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।

 

सूचना: भोली मिति २०७८/०७/२७ गते शनिबार को दिन मोदी-लेखनाथ १३२ KV प्रसारण लाइनको तार तान्ने कार्य गर्नुपर्ने भएको हुदा मोदी बास्कोट ३३ के.भी प्रशारण लाइन अन्तर्गत अन्नपुर्ण गाउपालिकाका गिरिचोक, बिरेठाटि, लामदुवाली, दांगसिंग, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजेदेखि दिउसो १:०० बजेसम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ । सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।

२७ कार्तिक २०७८, शनिबार ०८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा