तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, June 10, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस महाधिवेशन उत्कर्षमा, कास्की -३ मा उमेदवारहरुको रस्साकस्सी

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक २५ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विशेष, समाचार, सूचना/जानकारी
कांग्रेस महाधिवेशन उत्कर्षमा, कास्की -३ मा उमेदवारहरुको रस्साकस्सी
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा हुने प्रदेश , क्षेत्र र जिल्ला अधिवेशनको लागि उमेदवारी प्रस्तुत गर्ने प्रतिस्पर्धा बढेको छ। सिमित संख्याका पदका लागि असिमित संख्यामा उमेदवारी प्रस्तुत हुंदै गर्दा नतिजा कसकों पक्षमा जानेछ भन्ने अनुमान गर्न समेत कठिन भएको छ ।

त्यसमाथी विभिन्न समुहमा परेर उमेदवार बन्ने प्रयास कार्यकर्ताले गर्दा र नेता मानिएकाहरुले पनि आँफ्नो अनुकुलका लाई मात्र समुहको उमेदवार बनाउन खोजेका कारण समुह बनाउने नेताले सोचें अनुसारको परिणाम आउनेमा शंका बढेको छ ।

उमेदवारी तय गर्दा पार्टीमा गरेको काम र भविष्यमा उसले पुर्याउन सक्ने योगदान, लिंग , भूगोल , जातीय आधार आदी हेर्नुपर्नेमा आफैसंग अनुकुल रहेको कार्यकर्ता मात्र खोज्ने प्रवृतिका कारण उमेदवारहरुबिचबाटै विभिन्न पदका लागि नया समुह जन्मिन सक्ने अनुमान पनि गरिएको छ ।

यसै क्रममा कास्कीको क्षेत्र नं ३ मा क्षेत्रीय सभापतिका लागि मनोज गुरुडं उमेदवार बन्ने संभावना बढेको छ । उनि संग खिमलाल बांस्तोला प्रतिस्पर्धामा आउने करिब निश्चित छ । गुरुडं यस अगाडीको महाधिवेशनमा पनि पनि सोही पदमा चुनाब लडेर पोषनाथ शर्मा संग झिनो मतले पराजित बनेका थिए ।बांस्तोला अहिलेको समितिका सचिव हुन ।

त्यस क्षेत्रमा मनोज गुरुडं र शुक्रराज शर्माको नेतृत्वको समुह बिच प्रतिष्पर्धा हुने देखिएपनि उमेदवार हुने आकांक्षा राख्नेहरुबिच नेताको बारेमा भन्दा पनि आंफ्नो उमेदवारी लाई कसरी बलियो बनाउने भन्नेमा सबै केन्द्रित छन र त्यही अनुसारको रणनीति बनाउने प्रयासमा छन ।

गुरुडं र शर्माको कुनै पनि समुहले बिश्वास नगरेको महादेव गुरुडंले अहिले शुक्रराजको समुहमा प्रवेश पाएको चर्चा छ । पहिले मनोज गुरुडंसंग जोडिएर फेरी त्यहांबाट अलग भएका महादेव गुरुडंलाई दुबै टिमले विश्वास नगरेको भएपनि पछिल्लो समयमा उनले शुक्रराज समुहमा प्रवेश खोजेका छन तर त्यस समुहमा पनि अधिकांशले विश्वास नगरेको बताईन्छ ! उनले आफु शर्माको समुहबाट र आफ्ना अनुकुलका कार्यकर्तालाई मनोज गुरुडंको समुहमा पठाएर चुनावी दौडमा लाग्ने योजना बनाएको छन। त्यसो गर्दा दुबै समुहको रणनिती बुझ्न र दुबै समुहबाट केही मत लिन सकिने उनको बुझाई छ ।

क्षेत्रीय समितिका लागि अझै सम्म उमेदवारीको टुंगो नलागेपनि क्षेत्रीय सचिव पदका लागि शितल अधिकारी , लक्ष्मी पौडेल, मेख तामागं , राजाराम पौडेल, भरत केसी लगायतको चर्चा छ ।

क्षेत्र नं ३ को प्रदेश ख को सभापति पदमा दिपक विर कुंवरको उमेदवारीलाई धेरैले रुचाएका छन । उनि संग जिवनाथ पौडेलले शर्माको समुहबाट प्रतिस्पर्धा गर्ने देखिएको छ । उपसभापति पदमा पदम बहादुर गुरुडं , आश बहादुर गुरुडं ( मैता) ,बिकास गुरुडं ,पार्वती कोईराला र बिनोद खड्का उमेदवार बन्ने सम्भावना छ । त्यस प्रदेशको सचिवमा ठाकुर बराल , शुक्रराज पौडेल , उपेन्द्र पराजुली लगायतका आकांक्षीहरु छन भने प्रदेश क मा दिपक पौडेल सभापतिमा उमेदवार बन्दै छन ।

यस क्षेत्रवाट महाधिवेशन प्रतिनिधि बन्न चाहानेहरुको लर्को पनि लामो छ । खुल्ला एवं आरक्षण कोटामा गरेर एक क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिने प्रावधान रहेपनि ६० भन्दा बढ़ी आकांक्षीहरु देखिएका छन ।

जस अनुसार बाबुराम आचार्य ,गणेश बहादुर भट्टराई, ललित गुरुडं, रामचन्द्र त्रिपाठी ,भेषराज पराजुली, कृष्ण तिमिल्सिना , पुरुषोत्तम पराजुली, अमृत श्रेष्ठ, खेमराज पौडेल , मनोज गुरुडं, राज बहादुर गुरुडं, पोषनाथ शर्मा , डा कृष्ण प्रसाद  पौडेल , दिपक गुरुडं, शंकर ढुंगाना , विष्णु बहादुर क्षेत्री , लक्ष्मी बहादुर भट्टराई, बलराम गिरी , कृष्ण तिमिल्सीना , आई बहादुर गुरुडं, राम्जी अधिकारी, मुक्ती अधिकारी, भरत अधिकारी, भरत जंग कुँवर , खम्बा सिंह गुरुडं, आश बहादुर गुरुडं, भीम बहादुर गुरुडं, हरी लामीछाने , गोविन्द एल सी , शुक्रराज शर्मा , महादेव गुरुडं, दिपक गुरुडं, खुशीमान गुरुडं, यामनाथ तिमिल्सिना , दिवसमान प्रधानागं , भरत बहादुर अधिकारी, देवेन्द्र शेरचन , आनन्दराज मुल्मी , उमेश पराजुली , युवराज कुँवर , दुर्गा बहादुर सुनार , भरत बहादुर थापा , विकाश थापा , मन बहादुर बिक लगायतका पुरुषहरु आकांक्षी देखिएका छन ।

महिला तर्फबाट महाधिवेशन प्रतिनिधि बन्ने आकंक्षीहरुको संख्या पनि कम छैन । जस अनुसार कुल देवी बराल , गंगा केसी ,मन्दरा ढकाल, टेकन शोभा गुरुडं, शारदा पौडेल , बिजया चंचला रेग्मी , हिरा भट्टराई , पुनम भट्ट भट्टराई , खिम कुमारी गुरुडं, सिता अधिकारी,कमला बिन्दु बराल , गौमती थापा , बिन्दु कोईराला सुबेदी , गोमा सुबेदी , बिजयालक्ष्मी कोईराला, डिलमाया कोईराला , राधा अधिकारी , ई बिधा बराल , सरिता तिमिल्सीना र सिता गुरुडं महाधिवेशन प्रतिनिधि बन्ने दौडमा लागेका छन ।

आकंक्षीहरु मध्ये अधिकांशले जुन सुकै समुहमा परेर भएपनि उमेदवार बन्न प्रयास गर्ने क्रममा दुबै समुहमा आंफु स्वयं वा आँफ्ना नजिकका कार्यकर्ता र नेताहरुलाई सकेसम्म प्रयोग गरिरहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.