तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तनहुँमा सवारी दुर्घटना एकको मृत्यु, एक घाईते

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक १४ मा प्रकाशित
in गण्डकी प्रदेश, प्रदेश गतिविधि, समाचार, सूचना/जानकारी
31
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आइतबार साँझ  सवारी दुर्घटना हुँदा तनहुँमा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा १८ वर्षीय रोशन गुरुङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार व्यास १० दुम्सीचौरका १८ वर्षका रोशन घर्ती घाइते छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइन्छ । 

प्रहरीका अनुसार आइतबार साँझ ६ बजे तनहुँको गल्वुवेशीमा गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । ब्यास नगरपालिका वडा नं. १ गल्वुवेशीमास्थित भित्रि सडकमा को१ध ४० नम्वरको नेपाल विद्युत प्राधिकरणको गाडी र ग२१प ४९३६ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको र सो दुर्घटनामा गुरुङको मृत्यु भएको तनहुँ प्रहरी प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

डिएसपी तिमिल्सिनाका अनुसार दुर्घटना पश्चात् मोटरसाइकल, गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको छ । 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.