तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके – कांग्रेस नेता पौडेल

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार ७ मा प्रकाशित
in बाग्मती प्रदेश, राजनीति
पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके – कांग्रेस नेता पौडेल
29
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

गुरुकुल खबर

काठमाडौं ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पुँजीवादी र साम्यवादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावाद तर्फ उन्मुख भएको बताएका छन् । पुँजीवादी र साम्यवादीहरु उपभोक्तiवादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद जनता प्रतिको दायित्प पूरा गर्ने मध्यमार्गी बाटो हुने नेता पौडेलले बताए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुँजीवादीहरु जनतापप्रतिको दायित्व राज्यसंग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनता प्रतिको दायित्व पूरा गर्न नसकेको बताए ।

नेता पौडेलले साम्यवादीहरु पनि अहिले वजारीकरण र उपभोक्तावाद तर्फ लागेको बताए । उनले पूँजीवादी मुलुकहरु व्यक्ती पूँजीवादी बन्ने तर साम्यवादीहरु राज्य पूजीवादी बन्ने बाटोमा लागेको बताए । साम्यवाद रुस तथा पूर्वी युरोपबाट धेरै अगाडि अन्त्य भइसकेको तर अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुक राज्यलाई पुँजीवादी बनाउन लागेको बताए  । पौडेलले गाँउको विकास, गाँउको उन्नती, गाँउमा नै जनतालाई रोजगारी अनि गाँउमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए ।

वरिष्ठ नेता पौडेलले नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । उनले नेपाली कांग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलनको बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको पनि बताए । पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशीने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाँउ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए ।
पौडेलले महाकाली सन्धीको कार्यान्वयन नहुदा सुदुरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए । उनले महाकाली सन्धीमा महाकाली नदिलाई अधिकांश सीमा भनेर राष्ट्रघाति भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदि मात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनि प्रश्न गरे ।
उनले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताए । उनले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसन सहितको नेतृत्वका आधारमा संचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

२०७९ माघ ४ मा प्रकाशित
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार

२०७९ माघ ४ मा प्रकाशित
यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुख, नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुख, नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

२०७९ माघ ४ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.