Play

सृजना विकास केन्द्र पोखराको अध्यक्षमा थापा निर्वाचित

गुरुकुल खबर


पोखरा । सृजना विकास केन्द्र पोखराको अध्यक्षमा कृष्ण थापा निर्वाचित भएका छन् ।

४५औं साधारणसभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । थापाले अध्यक्षका प्रत्यासी चन्द्र गिरीलाई पराजीत गरेका हुन् ।

कुल ७६ जनाले मतदान गरेको निर्वाचनमा थापाले ४२ भोट प्राप्त गरेका छन् भने गुरुङले ३२ भोट प्राप्त गरे ।

थापा अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्ष भएर काम गरेका थिए । त्यस अगाडि पनि उनले संस्थामा लामो समयदेखि विभिन्न पदमा रहेर योगदान पुर्याएका थिए ।

संस्थाको निबर्तमान अध्यक्षमा ईन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा कृष्णमान पुसाजू, उपाध्यक्षमा बिक्रम नारायण बिजुक्छे, महासचिवमा विश्व श्रेष्ठ, सचिवमा भीम पौडेल र कोषाध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका छन् । सदस्यहरुमा साबित्री बराल, बिक्रम पुसाजू, मुक्ति सुवेदी, दानबहादुर गुरुङ निर्वाचित भए ।

१० आश्विन २०७९, सोमबार ०७:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा