Play

पोखराको आजको तापक्रम ३५ डिग्री सेल्सियस

गुरुकुल खबर


पोखरा । पोखराको आजको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ। यो वर्षको अहिलेसम्मैको उच्च तापक्रम भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।

पछिल्लो तीन दिनदेखि पोखराको तापक्रम ३४ डिग्री थियो ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पनि पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो ।
सन् २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री तथा २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पनि पोखराको तापक्रम ३४.७ डिग्री थियो।
पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो भने १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो।

३१ असार २०७९, शुक्रबार २१:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा