Play

बलात्कारको विरोध गर्दै कान्सको रेड कार्पेटमा अर्धनग्न युवती प्रवेश

गुरुकुल खबर


फ्रान्सको कान्समा चलिरहेको फिल्म फेस्टिभलमा एक युवती अर्धनग्न अवस्थामा रेड कार्पेटमा प्रवेश गरेकी छिन्।

युक्रेनमा रुसी सैनिकले बलात्कार गरेको भन्दै त्यसको विरोधमा उनी रेड कार्पेट पुगेकी थिइन्।

एजेन्सीहरुका अनुसार उनलाई सुरक्षा गार्डहरुले हटाएका थिए। उनले फेस्टिभल चलिरहँदा फोटोग्राफरहरु अगाडि टपलेस भएर ‘हामीमाथि बलात्कार रोक’ भन्दै चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। उनले शरीरमा युक्रेनको झण्डा पेन्टिङ गरी ‘स्टप रेपिङ अस’ लेखेकी थिइन्।
 कान्स फिल्म फेस्टिभलमा कडा सुरक्षा भए पनि युवती रेड कार्पेटसम्म पुग्न सफल भएको बताइएको छ।

८ जेष्ठ २०७९, आईतवार १५:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा