Play

पोखरा वडा नं १५ को अध्यक्षमा एमालेका तोरणबहादुर बाँनिया विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरणबहादुर बाँनिया विजयी भएका छन् ।

नेपाली काग्रेसका मिनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बाँनियन बिजयी भएका हुन् । विजयी बाँनियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे ।

महिला सदस्यमा सेतीमाया गुरुङ २ हजार ३ सय, दलित महिला सदस्यमा मन्दिरा परियार २ हजार २ सय ९१, खुल्ला सदस्यमा आशिष भण्डारी २ हजार ३ सय ७९ र बलराम पौडेल २ हजार १ सय ८० मत ल्याएर बिजयी भए ।

उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

वडा नं –१५ बाटै मेयरतर्फ कृष्ण थापाले १९७४ र गठबन्धनका धनराज आचार्यले १५८१ मत पाए । राप्रपाले  ४८९ र स्वतन्त्र लौरोले १३८ मत प्राप्त गर्यो ।

यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु देवि गुरुङले २२३३ मत पाइन् भने, नेपाली काँग्रेसकी कोपिला रानाभाटले १५४४ मत प्राप्त गरिन्।

८ जेष्ठ २०७९, आईतवार १४:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा