Play

फागुन ९ गते कांग्रेस महासमिति सदस्यको निर्वाचन हुदै

गुरुकुल खबर


पोखरा । फागुन ९ गते कास्कीमा कांग्रेसको महासमिति सदस्यको निर्वाचन हुने भएको छ । निर्वाचन अधिवक्ता अधिकृत कपीलमणि दाहालले बुधबार एक सूचना जारी गरी महासमिति सदस्यको निर्वाचन ९ गते हुने जानकारी दिएका हुन् ।

कास्कीका ३ वटै क्षेत्रबाटद ३३ जना महासमिति सदस्य निर्वाचित हुँदैछन् । निर्वाचनका लागि कार्यतालिका र स्थान पनि तय गरिएको छ ।

जस अन्तर्गत कास्की क्षेत्र नं. १ मा खुदीको वीपी स्मृति भवन, क्षेत्र नं. ivermectin clinical trials २ मा जिल्ला पार्टी कार्यालय र क्षेत्र नं. ३ मा क्षेत्रीय पार्टी कार्यालय हेमजामा निर्वाचन हुनेछ । निर्वाचनमा पार्टीका सबै क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने विधानमा उल्लेख छ ।

सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज़िम्मेवार नेताहरू भएको कारण स्थानीय निर्वाचन सम्मुखमा भएको हुदाँ पार्टी भित्रको कास्कीका ३ वटै क्षेत्रको महासमिति सदस्यको निर्वाचन सर्व-सम्मत रूपमा सम्पन्न गर्ने कास्की कांग्रेसका सचिव भानु ढकालले गुरुकुलसंग विश्वास व्यक्त गरे ।

४ फाल्गुन २०७८, बुधबार २३:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा