Play

गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री शेरचनलाई

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ।

बुधबार बसेको गण्डकी प्रदेश सरकारको  मन्त्रिपरिषद् बैठकले प्रदेशका अर्थमन्त्री शेरचनलाई प्रवक्ताको तोक्ने निर्णय गरेको बुझिएको छ।

आर्थिक मामिला मन्त्री शेरचन बाग्लुंग जिल्लाबाट निर्बाचित भएका प्रदेश सांसद हुन्। उनि नेपाली काँग्रेस बाग्लुंगको सभापति समेत हुन ।

यस अगाडी गण्डकी प्रदेश सरकारको प्रबक्ता तत्कालिन अर्थ मन्त्री डा. टकराज गुरुङ रहेका थिए ।

उनि लम्जुंगबाट निर्बाचित प्रदेश सांसद एबम नेपाली काँग्रेस लम्जुंगका सभापति हुन।

१० बैशाख २०८३, बिहीबार ०८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा