Play

शिक्षक महासंघ कास्कीका अध्यक्ष पौडेललाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष एबम नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ पोखरा महानगरसमितिका पुर्व अध्यक्ष भोला पौडेललाई मातृशोक परेको छ  । पोखराको शुक्रराज बलभद्र माबिका प्रधानाध्यापक समेत रहेका शिक्षक नेता पौडेलकी आमा हरिकला पौडेलको ९४ बर्षको उमेरमा यहि चैत्र ११ गते निधन भएको हो  ।

कास्कीको सल्यानमा पुरानो घर भएकी हरिकला पौडेल पनि नेपाली कांग्रेस र नेपाल महिला संघको राजनीतिमा समेत सक्रिय थिईन ।  उनि तत्कालिन सल्यान गाउँ विकास समितिको नेपाल महिला संघको अध्यक्ष रहेर काम गरेको बताइएको छ।

स्व. पौडेलका भोलानाथ पौडेल सहित बिष्णुप्रसाद पौडेल, काजिमान पौडेल र पुरुषोत्तम पौडेल गरि चार छोरा र  एक छोरी दुर्गा त्रिपाठी रहेकी छन । हाल पौडेलको परिवार पोखरा महानगरपालिका -२ धारापानी मार्गमा बस्दै आएको छ ।

१९ चैत्र २०८२, बिहीबार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा