Play

सुन्धारा कारागारबाट तीन हजार कैदीबन्दीसंगै भागे ‘एमाले नेता टोपबहादुर रायमाझी’

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट तिन हजारभन्दा बढी कैदी भागेका छन् । मुलुकका बिभिन्न कारागारहरुबाट जेनजीको नाममा सडकमा उत्रिएका आन्दोलनकारीको सहयोगमा कैदी बन्दी भाग्ने क्रम चलिरहेको बेला केन्द्रीय कारागारबाट पनि कैदी बन्दिहरु भागेको बुझिएको छ

यसरी भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त समेत रहेका नेकपा एमालेका नेता पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेको कारागार स्रोतले बताएको छ ।

यसअघि काठमाडौंको डिल्लीबजार कारागारबाट पनि कैदीहरू भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

कैदो बन्दिहरुले आँफुहरु जस्तै बन्दि रहेको रबि लामिछानेलाई जेलबाट निकाल्ने तर अन्य नेपाली सर्बसाधारणलाई जेलमा राखिराख्ने भन्दै असन्तुष्टि प्रकट गर्दै जेल तोड्ने र भाग्ने क्रम देशका बिभिन्न कारागारमा चलिरहेको छ ।

२५ भाद्र २०८२, बुधबार १६:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा