Play

पोखरा लेडी जेसिजमा नयाँ समिति, अध्यक्षमा अनिता

गुरुकुल खबर


पोखरा, पोखरामा रहेका महिलाहरु संलग्न संस्था पोखरा लेडी जेसिजको ३१ औं शाखा अधिबेशन तथा ३६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिबेशनले आगामी बर्ष २०२५ को लागि अनिता खड्का अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ।

समितिको कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुंगाना तथा उपाध्यक्षहरुमा इन्दिरा तिमिल्सिना, गीता सुबेदी, बिनिता के सी, सरिता भुजेल  रहेका छन।

यसैगरि समितिको निर्देशकहरुमा  मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, ममता गर्वुजा र कानुनी सल्लाहकारमा प्रमिला सुबेदी रहेको जानकारी लेडी जेसिजका पूर्व अध्यक्ष लता थापाले गुरुकुल खबरलाई दिईन।

नयाँ समितिको सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा) लगायत रहेको छन।

१२ मंसिर २०८१, बुधबार १६:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा