Play

तनहुँका पत्रकार प्रदीप काफ्लेलाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबम नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य रहेका तनहुँका पत्रकार प्रदीप काफ्लेलाई मातृ शोक परेको छ। काफ्लेकी आमा दीपकुमारी काफ्लेको ७६ बर्षको उमेरमा हालै निधन भएको हो। स्व काफ्लेका तिन छोराहरु प्रदिप, सुदिप र सुमन रहेका छन।

हृदयघातका कारण केहि साता अगाडी बिरामी परेकी काफ्लेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा गत बिहिबार राति निधन भएको थियो।

स्वर्गीय काफ्लेको शनिवार दिउँसो तनहुँको ब्यास नगरपालिका स्थित सेतीबुल्दी घाटमा अन्त्येष्टि गरिएको थियो।

२० कार्तिक २०८१, मंगलवार १६:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा