Play

कांग्रेसको किसान महासंघमा २१६ जना थप, कास्कीका भेषराज र कल्पना पनि केन्द्रीय सदस्य

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसको भात्री संस्था नेपाल किसान महासंघमा थप २ सय १६ जना केन्द्रीय सदस्यहरु मनोनित भएका छन।   नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप सदस्यहरु मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मनोनित हुनेहरुमा कास्कीका भेषराज पराजुली र कल्पना श्रेष्ठ प्रधान समेत रहेका छन् पराजुली यस अगाडी नेपाल किसान संघ कास्कीको सभापति रहेर काम गरिसकेका छन। महासंघको केन्द्रीय तदर्थ समितिमा यस अगाडी कास्कीकी नम्रता बराल समेत केन्द्रीय सदस्यको रुपमा कार्यरत छन।

( सबैको नाम हेर्न यहाँ क्लिक गर्नुहोस )

नेपाल किसान महासंघकमा थप गरिएका केन्द्रीय सदस्यहरु

३० श्रावण २०८१, बुधबार १८:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा