Play

गण्डकी प्रदेश सरकारको बजेट करिब ३३ अर्ब, चालुतर्फ १३ र पुँजीगततर्फ १९ अर्ब बढी (पूर्ण पाठ सहित)

प्रदेशको नीति कार्यक्रममा आधारित भएर बजेट ल्याईएको अर्थमन्त्री डा. टकराज गुरुंगको भनाई


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री डा टकराज गुरुंगलेआगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३२ अर्ब  ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन।

जसमध्ये चालु खर्च तर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३९.९१ प्रतिशत र पुँजीगत तर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात कुल विनियोजनको ५९.१९ प्रतिशत रहेको छ।

यसको साथै वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत बिनियोजन गरिएको छ।

बजेटको पूर्ण पाठ पढ्न/ हेर्न यहाँ क्लिक गर्नुहोस ।

       M.-budget-speech-final-11

अर्थमन्त्री डा. टकराज गुरुंगले बजेट प्रस्तुत गरेको हेर्न/ सुन्न तल क्लिक गर्नुहोस ।

१ असार २०८१, शनिबार १७:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा